IME Life
Beema Board

एनएमबि फिफ्टीको न्याभ बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि फिफ्टीले चैत्र मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ)१७ रुपैयाँ ५७ पैसा पुराएकोे छ । उक्त मूल्य फागुन मसान्तको तुलनामा १ रुपैयाँ २ पैसाले धेरै हो । फागुन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ३७ पैसा रहेको थियो ।

त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी एक अर्ब ३७ करोड १२ लाख ९ हजार १९४ रुपैयाँ पुगेको छ । फण्डले विभिन्न प्रकारका ४८ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS