IME Life
Beema Board

बिशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले उक्त कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको हो । अब कम्पनीको शेयर कारोबार भोलि बिहीवारबाट खुला हुने छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७३/ ७४,०७४/७५,०७५/७६,०७६/७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने राखेको नेप्सेले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS