IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको संचालक पदमा प्रेम उपाध्याय मनोनयन

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक पदमा नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट प्रेम उपाध्याय मनोनय भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थानको समन्वय महाशाखाको चैत २४ गते जारी पत्र अनुसार नेपाल सरकारको अर्थ मन्त्रमलयको तर्फबाट उपाध्याय संचालक सदस्यमा मनोनयन गरेको जनाएकोे छ ।

संचालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै चैत ३१ गते उनलाई संचालक पदमा स्वागत गरेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS