IME Life

नेपाल क्लियरिङ हाउसले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सिनियर सिस्टम एनालिस्ट र सिनियर डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) १ जना, एनालिस्ट र डेभलपर (सफ्टवेयर डेभलपमेन्ट) २ जना, सिनियर टेक्निकल एनालिस्ट (इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी) १ जना, टेक्निकल एनालिस्ट १ जना, डेटाबेस एडमिनिस्ट्रेटर १ जना र सपोर्ट एक्जेक्युटिभ र सिस्टम एनालिस्ट ५ जना माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले १४ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS