IME Life
Beema Board

नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयर सूचीकृत भएको छ।नेप्सेमा आज सहारा विकास बैंकको हकप्रद शेयर र आरएसडिसी लघुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा आरएसडिसी लघुवित्तको ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता बोनस शेयर, एनएमबि लघुवित्तको ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता बोनस शेयर , पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता बोनस शेयर र सहारा विकास बैंकको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS