IME Life

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीले २०७७ फागुन मसान्तससम्म बीमाशुल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना ननाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु २०७७ चैत १५ गते देखि २०७८ बैशाख १५ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले जनाएको छ ।

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएको बीमा शुल्क ३ बर्ष भित्र व्यत्तित भएको बीमालेखको हकमा ७५ प्रतिशतसम्म ब्याज छुट दिने जनाएको छ भने ३ बर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS