IME Life
Beema Board

सनराइज ब्लुचिप फण्डमा आवेदन दिन जति सबैले पाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज सामुहिक लगानी कोषले सञ्चालन गरेको ब्लुचिप फण्ड स्किमको बाँडफाँड भएको छ । फण्डमा आवदेन दिने जति सबैले प्राप्त गरेका छन् । यस फण्डका लागि ५६ हजार ५८ जनाले १२ करोड ३७ लाख ६४ हजार इकाईको लागि आवेदन परेको थियो ।
तर रितपुर्वक आवेदन दिनेको संख्या भने ५३ हजार १४४ जना मात्रै रहेको बिक्रि प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

रितपुर्वक आवेदन दिने ५३ हजार १४४ जनाले ११ करोड ८६ लाख इकाईको लागि आवेदन दिएका थिए । सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाई देखि ३०,००,००० इकाई सम्म माग गर्ने ५३,१७९ जना आवेदकहरुले माग गरे जतिको प्राप्त गरेका छन् ।

Prabhu
Crest

त्यस्तै ५० लाख इकाई माग गर्ने ४ जना आवेदकले प्राप्त गरेका छन् । ४६ लाख ०५ हजार ०२६ इकाईको दरले र १० लाख इकाई माग गर्ने २ जना आवेदकहरुलाई ४६,०५,०२८ इकाईका दरले बाडफाँड गरिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS