IME Life
Beema Board

शेयर बजारमा ४१ दशमलब ३० अंकको सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा ४१ दशमलब ३० अंकले सुधार भएको छ । बुधबार कारोबार सुरु भएको केहि समय घटेको शेयर बजार एक घण्टा पछि बढ्न थालेको थियो । नेप्से सूचक १ दशमलब ६३ प्रतिशतले सुधार भएर २५७० दशमबल ७० अंकमा पुगेर रोकिएको छ ।

पछिल्लो समय करेक्सन भैरहेको शेयर बजारमा पुनः सुधार हुन थालेको छ । सूचकमा सुधार सँगै कारोबार रकम ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । बजार सुधार हुने अपेक्षमा लगानीकर्ताहरुले शेयर खरिद गर्न थालेका छन् ।

Prabhu
Crest

बुधबार २०८ कम्पनीको शेयर कारोबार हुँदा १४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटाको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै मूल्य बढ्ने क्रममा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ, चन्द्रागिरी हिल्स, एचआइडिसिएल, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो नेपाल र कालिका पावरको शेयरमा सर्किट लागेको हो ।

हाइड्रोपावरको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । बाणिज्य बैंकको सूचक २२ अर्कले सुधार हुँदा होटल र इन्भेषेन्टमेन्टको सूचक सबैभन्दा धेरैले सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS