IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से सूचक सुधार सँगै कारोबार रकम ५ अर्ब १४ करोड रुपैयाँ नाघेको छ । तिव्र उतारचढावका विच ६ वटा सूचक घटेको छ भने ७ वटाको सूचक बढेको छ । मंगलबार ८ वटा कम्पनीको शेयर मूल्य अधिकत बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । निफ्राकाकोे ५२ करोड ६० लाख रुपैयाँ, अपर तामाकोशीको ३२ करोड ८१ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको २८ करोड ७१ लाख रुपैयाँ सर्वाधिक कारोबार गरेका छन् ।

आज निफ्रा, अपर तामाकोशी, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, रसुवागढी हाईड्रोपावर, साल्ट ट्रेडिङ, निर्धन लघुवित्त, मेरो माईक्रोफाइनान्स र शिखर इन्स्योरेन्स र अरुण काबेली हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कारोबार गरेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS