IME Life
Beema Board

निर्धन उत्थान लघुवित्तले एक लाख ८ हजार कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको एक लाख ८ हजार ५४२ कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । संस्थाले न्युनतम प्रतिकित्ता ५५० रुपैयाँ निर्धाण गरेको छ । इच्छुक लगानीकर्ताले  न्युनतम ५५० रुपैयाँदेखि बोलकबोल गर्न सक्ने छन् ।

योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत १८ गतेदेखि बैशाख २१ गतेसम्म बोलकबोलका लागि आवदेन दिन सक्ने छन् । संस्थाको बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

Prabhu
Crest

संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुलाई बढि प्राथमिकता दिने जनाएको छ । नियम अनुसार लिलामको सूचना प्रकाशित गरि ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ ।

आवेदकले एनआईविएल एस क्यापिटल लाजिम्पाटमा गएर आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य राखि गोप्य शिलबन्दी निवेदन पेश गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS