IME Life
Beema Board

वोमी लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा हुनुको साथै शेयर सूचिकृत समेत भएको छ । वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त मर्ज भएपछि ग्रामिण स्वयंसेवक लघुवित्त तर्फको ५ लाख ७ हजार ४ सय २० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा गाभिएका हुन् ।

Prabhu
Crest

आज चैत ८ गतेबाट सुचिकरण तथा मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS