IME Life
Beema Board

राष्ट्रिय सहकारी बैंकले माग्यो ६३ जना कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ६३ जना नयाँ कर्मचारी माग गरेको हो । बैंकले अधिकृत पदमा १ जना, सहायक अधिकृत (बैंकिङ व्यवसाय पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक (सूचना प्रविधि) पदमा २ जना, कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) पदमा ४५ जना र कनिष्ठ सहायक (सूचना प्रविधि) पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको हो ।

बैंकले इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते भित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

बैंकले अधिकृत र सहायक अधिकृत पदको लागि आवेदन दिन २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको , बरिष्ठ सहायक र कनिष्ठ सहायकको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, र महिला उम्मेदवारको लागि ४० वर्ष ननाघेको हुनु पर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS