IME Life
Beema Board

नबिल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। नबिल बैंकले विभिन्न पदका लागि ८९ जना कर्मचारीको माग गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना कर्मचारी, ट्रेनी असिस्टेन्टका लागि ७४ जना कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले सात वटै प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ । म्यानेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर गरेको हुनुपर्ने छ भने ट्रेनि असिस्टेन्टका लागि स्नातक अनिवार्य हुनुपर्ने जनाएको छ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले बैंकमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS