IME Life

फरवार्ड माईक्रोफाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माइक्रोफाइनानस वित्तीय संस्थाले आज देखि शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । कम्पनीले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ५८ प्रतिशत नगद लाभांश पठाउन लागेको हो ।

शेयरधनी दर्ता पुस्तिका बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम जम्मा गरिदिने जनाएको छ ।

Prabhu
Crest

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्ने संस्थाले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS