IME Life
Beema Board

कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवामा बैंकका डेबिट/क्रेडिट कार्डवाहकलाई छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा मेरिना इम्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाबाट सर्टिङसुटिङ लगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवामा बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरे कार्डवाहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS