IME Life
Beema Board

बीमा समितिले करारमा माग गर्यो सूचना प्रविधि अधिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले करार सेवाको लागि सूचना प्रविधि अधिकृत पदका लागि कर्मचारी माग गरेको छ ।

समितिले मान्यता प्राप्त विश्वविधालयबाट कम्प्युटर तथा सूचना प्रविधि बिषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण भएका इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ।समितिले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको मितिको ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS