IME Life

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज सबैभन्दा धेरै निफ्राको ४२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । निफ्राको शेयर मुल्य १० रुपैयाँले घटेर ५ सय ४२ रुपैयाँमा कायम भएको छ । त्यस्तै, नेपाल बैंक ३९ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकको शेयर १ रुपैयाँले घटेर ४ सय ५५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अपर तामाकोशीको २४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य आज २३ रुपैयाँले बढेर ५ सय ७५ रुपैयाँ कायम भएको छ । ग्लोबल आइएमई बैंकको १७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेर ४ सय ६२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS