IME Life
Beema Board

रिलायन्स फाइनान्सद्धारा १०.५३% लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स फाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ । फाइनान्सको बिहीबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ० दखमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, कम्पनीले नगद लाभांशमा ४३ लाख ८१ हजार १३७ रुपैयाँ खर्च गर्नेछ ।

Prabhu
Crest

राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS