IME Life

मोलुङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरेको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीको तर्फबाट सञ्चालक अमृत कुमार महर्जन र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका बासिन्दाका लागि ८ लाख २ हजार ५०० कित्ता र सर्वासाधारणको लागि २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS