IME Life
Beema Board

एनआईसी एशिया ग्रोथ फण्डको न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंक अन्तर्गत संचालित एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ।पुस मसान्तसम्ममा १४ रुपैयाँ ९ पैसा रहेकोमा माघ मसान्तमा वृद्धि भएर १६ रुपैयाँ ३१ पैसा पुगेको हो ।

फण्डले माघ मसान्तसम्ममा ५२ करोड ५५ लाख १३ हजार नाफा कमाएको छ । पुस मसुान्तको तुलनामा माघ मसान्तमा उक्त योजनाको नाफा २९ प्रतिशतले वृद्धि भएको हो । पुस मसान्तमा योजनाले ४० करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

Prabhu
Crest

माघ मसान्तमा योजनाले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएसँगै नाफामा वृद्धि भएको हो । माघ मसान्तसम्ममा उक्त योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य ६६ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेकोमा यसको बजार मूल्य १ अर्ब १८ करोड १ लाख २५ हजार रुपैयाँभन्दा बढी पुगेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS