IME Life
Beema Board

शेयर बजार रात्तामे हुँदा २१ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार रात्तामे हुँदा चन्द्रगिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढीका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । सिटिजन्स म्युचअल फण्ड एकका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

त्यस्तै, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले २ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रो पावर कम्पनीका लगानीकर्ता, मेरो माइक्रोफाइनान्सका लगानीकर्ता, ओरिएण्टल होटल्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS