IME Life

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्ने, गरे सम्झौतापत्रमा हस्ताक्षर

SPIL
NIC ASIA

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी संस्थाले एक आपसमा मर्जर तथा प्राप्तीका लागि हिजो माघ २६ गते, सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट संयोजक बलराम बिष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS