IME Life

आइपीओ निष्काशनका लागि महिला लघुवित्तले बोर्डबाट पायो अनुमति

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत साधारण शेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ ।नेपाल धितोपत्र बोर्ड (सोबेन) ले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेको थियो ।

Prabhu
Crest

कम्पनीको शेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS