IME Life

काठमाडौं उपत्यकामा थप १६३ जनामा देखियो कोरोना

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ३ सय २२ जना कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS