IME Life

बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले पदावधी सकिएका अध्यक्ष चिरञ्जीवी चापागाईलाई बिदाई गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका कर्मचारीहरुले निवर्तमान अध्यक्ष चापागाईलाई बिदाई गरेका हुन् ।

उता, गत शुक्रबार काठमाडौंको एलोफ्ट होटलमा एक भव्य भोज सहित नेपाल बीमक संघले अध्यक्ष चापागाईको बिदाई गरेका थिए । संघका सीमित पदाधिकारीहरु बसेर अध्यक्ष चापागाईलाई बिदाई गरिएको जनाइएको छ । नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ दुवैले संयुक्त रुपमा बिदाई गरेका थिए ।

Prabhu
Crest

अध्यक्ष चापागाईको चार वर्षे कार्यकाल यही पुस २३ गतेबाट सकिएको हो । बीमा अध्यक्षमा नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले छलफल अघि बढाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS