IME Life
Beema Board

स्टाण्डर्ड चार्टर्ड बैंकमा नयाँ अध्यक्ष नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकमा नयाँ अध्यक्ष चयन भएका छन् । स्टाण्डर्ड चार्टर्ड बैंक, युकेले स्टाण्डर्ड चार्टर्ड बैंक, इण्डियाको अध्यक्षमा जेरिन दरुवाललाई नियुक्त गरिएको र निज नेपालस्थित स्टाण्डर्ड चार्टर्ड बैंकको समेत अध्यक्षमा नियुक्त भएका हुन् ।

स्टाण्डर्ड चार्टर्ड बैंक नेपालका अध्यक्ष जितेन्दर अरोराको ठाउँमा जेरिन डरुवालले नयाँ अध्यक्षको रुपमा नियुक्त गरिएको स्टाण्डर्ड चार्टर्ड बैंकले जनाएको छ । बैंकले गत जनवरी ८ मा सम्पन्न भएको बोर्ड बैठकले जनवरी ९ देखि लागू हुने गरी दरुवाललाई नयाँ अध्यक्षमा नियुक्त गरिएको जनाएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS