IME Life
Beema Board

तीन बाणिज्य बैंकले सात अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगानीकर्ताहरुको लागि खुशीको खवर छ । निश्चित प्रतिफल तोकेर तीन वटा बाणिज्य बैंकले साढे सात अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दैछ । एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

एनएमबी बैंकले एक अर्ब ५० करोड, राष्ट्रिय बाणिज्य बैंकले दुई अर्ब ५० करोड र नेपाल बैंकले तीन अर्ब ५० करोड रुपैयाँको ऋण पत्र जारी गर्न लागेको हो । एनएमबी बैंकले १५ वर्षे, राष्ट्रिय बाणिज्य बैंकले विस २०८३ सम्मको लागि र नेपाल बैंकले २०८७ सम्मको समयवाधी तोकेर ऋणपत्र जारी गर्न लागेका हुन् ।

Prabhu
Crest

राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २५ लाख ईकाई २०८३ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको छ । त्यस्तै, नेपाल बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८७ सम्मका लागि ३५ लाख ईकाई ऋणपत्र निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो ।

उल्लेखित सबै शेयरहरु सर्वसाधारणले समेत खरिद गर्न पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS