IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्सले संचालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ ।इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो ।

संचालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS