IME Life
Beema Board

सुनको मूल्य साढे ९५ हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । बहुमूल्य धातु सुनको मूल्य झण्डै एक हजार रुपैयाँले बृद्धि भएर प्रतितोला ९५ हजार ३०० पुगेको छ । साताको दोस्रो दिन सुनको मूल्यमा आठ सय रूपैयाँले बृद्धि भएको हो । हिजो प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार एकै दिन झण्डै एक हजार रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यबृद्धि भएकोले नेपालमा पनि बृद्धि भएको जनाएको छ । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८९८.६० डलरमा कारोबार भएको सुनको मूल्य आज सोमबार बढेर प्रतिऔंस १९२३.६० डलर पुगेको छ ।

Prabhu
Crest

उता, बहुमूल्य अर्को धातु चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चादीको मूल्यमा प्रतितोला २५ रुपैयाँले बृद्धि भई १३२५ पुगेको सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यसूचिमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS