IME Life
Beema Board

नेको इन्स्योरेन्स कम्पनीद्वारा एक करोड ४८ लाख दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बाढी पहिरोले सडकमा पुर्याएको क्षति बापतको बीमा दावी भुक्तानी गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले यही पुस १९ गते आइतबार जयदेवी एसएस निर्माण सेवाका सञ्चालक सन्देश शाहीलाई बीमा दावी भुक्तानी बापत एक करोड ४८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

अछाम जिल्लामा सडक निर्माणको काम गर्दै आएको जयदेव एसएस निर्माण सेवाले अछाम जिल्लाको रामारोशनमा निर्माण गर्दैै गरेको सडकमा २०७७ साल भदौं २ गते आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको थियो । सो बाढी पहिरोपछि नेको इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखामा परेको बीमा दावी रकममाथि कम्पनीले प्राविधिक मूल्याङ्कन गरी क्षति अनुरुपको दावी भुक्तानी गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS