IME Life

ग्लोबल आईएमई लघुवित्तको निमित्त सिईओमा हरिकृष्ण जोशी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । कम्पनीको यही पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई निमित्त सिईओको जिम्मेवारी तोक्दै कम्पनी सचिवको समेत भूमिकामा नियुक्त गरेको छ ।

कम्पनीका सिईओ किरण कुँवरले हिजोबाट करार अवधी सकिएर अवकास लिएपछि सिईओ तथा कम्पनी सचिव पदमा जोशीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । जोशीले उक्त कम्पनीको दुवै पद सम्हाल्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS