IME Life
Beema Board

चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य नेप्सेले ५ सय ७० रुपैयाँ निर्धारण गरेको छ ।

यहि मूल्यलाई आधार मानेर आजेदखि कम्पनीको शेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो दिन अन्तिम कारोबार मूल्य ६ सय २७ रुपैयाँ आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS