IME Life

नेप्से ४६ अंकले बढ्यो, नेपाल लाइफको ६७ करोड रुपैयाँको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेप्से ४६ दशमलव ४३ अंकले बढेर २०१० दशमलव ४५ को विन्दुमा कायम भएको छ।ट्रेडिङ, होटल हाइड्रोपावर बाहेक अन्य उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ३ सय वटा कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफको ६७ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ३५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

महुली लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले बढेको छ भने साधना लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

अपर तामाकोशीको शेयर ४ दशमलव ८४ प्रतिशतले घटेको छ भने आँखु खोलाका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS