IME Life

प्रिमियर इन्स्योरेन्सको नाममा रहेको नागरिक लगानी कोषको शेयर बिक्री हुँदै, आजदेखि लिलाम सुरु

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयरहरू बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ९ सय रुपैयाँमा नघट्ने गरि निष्काशन सुरू भएको मिति (मंसिर २५ गते, बिहीबार) आजबाट पुस २ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

लगानीकर्ताहरुले उक्त शेयरमा न्यूनतम १ सय कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS