IME Life

थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA

काठमाडौं । वुधवार थप १०५६ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार २४५ पुगेको छ ।

आज १६३७ जना निको भएसँगैं हालसम्म २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप १४ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १६५१ पुगेको मन्त्रालयले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS