IME Life

ज्योति लाइफद्वारा ६६ करोडको आईपिओ धितोपत्र बोर्डमा दर्ता

SPIL
NIC ASIA

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले मङ्सिर १९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको आइपीओ निष्काशनको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब माथि पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS