IME Life

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारीको माग गरेको छ । फाइनान्सले असिसटेन्ट ब्रान्च म्यानेजरका लागि कम्पनीले कर्मचारीको माग गरेको जनाएको छ । संस्थाले पोखरा ब्रान्चको लागि कर्मचारीको माग गरेको बताएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मङसिर २९ गतेभित्र कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS