काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५४ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ २० पैसा रहेको छ ।