IME Life

छोरीको जन्मदिनमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय जन्मदिनमा बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैबीच तिलोत्तमा ३ जानकीनगरमा ब्यबसाय गर्दै आएका सुर्या आचार्यले छोरीको भावी सुरक्षाको लागि रिलायन्स लाइफको मेरो मुटु बाल जीवन योजना पोलिसी उपहार दिएकी हुन् ।

उहाँले आजको सानो बचतले भोलिको लागि सहज हुने बताए । उक्त कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्स जितपुर उपशाखा प्रमुख चिरञ्जीवी ज्ञवाली र एजेन्सी म्यानेजर राजु ज्ञवालीको पनि उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS