IME Life

सिटिजन्स म्युचुअल फण्डको न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र २ गरी दुवै अन्तर्गत सञ्चालित दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको छ । सिटिजन्स म्युचुअल फण्ड २ र १ को गत मंसिर सम्मको वित्तीय विवरणमा कोषको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको देखिएको हो ।

कात्तिक मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११.४५ रुपैयाँ रहेकोमा मंसिर मसान्तमा वृद्धि भएर रू. १२ दशमलव ३७ पुगेको छ भने म्युचुअल फण्ड १ को प्रतिइकाई खुद मूल्य गत कार्तिकको तुलनामा बृद्धि भई ११.३५ रुपैयाँबाट ११.९८ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

कात्तिक मसान्तको तुलनामा मंसिर मसान्त दुवै सामूहिक लगानी कोषको खुद नाफा बृद्धि भएको देखिएको हो । कात्तिक मसान्तमा ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ नाफा गरेकोमा मंसिर मसान्तमा वृद्धि भएर १४ करोड ७९ लाख १४ हजार रुपैयाँ पुगेको छ । सामूहिक लगानी कोषमा न्याभ बृद्धिको आधारमा ईकाईको मूल्य तलमाथि हुने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS