IME Life

सगरमाथा इन्स्योरेन्सद्धारा कृषि बीमा अभिकर्ता तालिम संचालन

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले कृषि बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले कृषि बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुको सुविधालाई ध्यानमा राखी आज पुस १२ गतेदेखि १४ गतेसम्म कृषि बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्न लागेको जनाएको छ ।

उक्त तालिम जुम मार्फत संचालन गर्ने बताएको छ । उक्त तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी वा एसईई वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्छ । तालिम शुल्क एक हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिम विहान १० बजेदेखि ४ बजेसम्म संचालन हुनेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS