IME Life

दुई इन्स्योरेन्स कम्पनीले मागे ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मार्केटिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं २ र ३ का विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ३ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रदेशन नं १,३,४ र ५ का लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक, क्षेत्रिय प्रबन्धक, उप शाखा प्रमुख, बजार प्रतिनिधिका लागि कर्मचारीको माग गरिएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS