IME Life

बेष्ट फाईनान्सको सिईओमा भण्डारी नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

अहिले १२ प्रतिशत हाराहारी खराब ऋण रहेको कम्पनीको डुबेको ऋण उठाएर खराब कर्जा पाँच प्रतिशतमा झार्ने शर्तमा बेष्ट फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जनाइएको छ । भण्डारी यसअघि कुमारी बैंक तथा काष्ठमण्डप डेभलपमेन्ट बैंकमा काम गरेका अनुभवी बैंकर हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS