IME Life

काठमाडौं उपत्यकामा थप ५४८ जनामा देखियो कोरोना

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसँगै हालसम्म काठमाडौं उपत्यकामा एक लाख ७ हजार ५सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय २२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
आज नेपालभर १ हजार २ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS