IME Life

एभरेष्ट बैंकको नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको अधिकांश सूचकहरु घटेको छ । पहिलो त्रैमासको अवधिमा बैंकको खुद नाफा ५१ दशमलव ५४ प्रतिशतले घटेर ३३ करोड ४७ लाख रुपैयाँमा कायम भएको छ ।

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बैंकले ६९ करोड ८ रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको गिरावटले खुद नाफा घटेको छ ।

Prabhu
Crest

पहिलो त्रैमासको अवधिमा बैंकको खुद ब्याज आम्दानी २८ दशमलव ५६ प्रतिशतले घटेर १ अर्ब २ करोड हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४३ करोड २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको संचालन नाफा ५१ दशमलव ५४ प्रतिशतले घटेर ४७ करोड ८२ लाख रुपैयाँमा कायम भएको छ । बैंकको खराब कर्जा पनि ० दशमलव ०५ प्रतिशतले बढेको छ । बैकको प्रतिशेयर १५ रुपैयाँ ८१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २ सय २३ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS