IME Life

सनराइज बैंकले ल्यायो हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याक योजना

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सनराइज बैंकका ग्राहकहरूले सनराइन स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय रूपैयाँ र हवाई टिकट मा प्रति टिकट ३ सय रूपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरूको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरूको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS