IME Life

आरएसडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १६ हजार ५ सय १० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाका विभिन्न ३ जना संस्थापकहरूले शेयर बिक्री गर्न लागेका हुन् ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आफुले लिने शेयर र खरिद मूल्यको विवरण खुलाएर सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र एनआईसी एशिया क्यापिटल तथा संस्थाको कार्यालय कालिकानगर बुटवलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS