IME Life

२२.९१ अंकले नेप्से घट्दा कारोबार रकम भने बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो दिन नेप्से २२ दशमलव ९१ अंकले घटेर १५४६ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज १ सय ९९ कम्पनीको ७८ लाख ५० हजार ६५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ।

आज सबै उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ३१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको १९ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

युनाईटेड फाइनान्सका लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् भने वरुण हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ६५ प्रतिशतको दरले कमाएका छन् ।

त्यस्तै, लिबर्टी इनर्जीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS