IME Life

ऋणपत्र निष्कासनको लागि ग्लोबल आइएमई बैंकको सेबोनमा निवेदन

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि भदौ २९ गते बोर्डमा निवेदन दिएको हो ।

बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएको हो । ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नको लागि निवेदन दिएको हो ।

Prabhu
Crest

बैंकको ऋणपत्र निष्कासन विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा आर्थिक बर्ष २०८६/८७ सम्मको लागि ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS