IME Life

सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बोर्डले बैंकलाई ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ निष्काशन गर्नका लागि स्वीकृती दिएको हो ।

बैंकले ‘८ दशमलव ५ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्काशनका लागि श्रावण १८ गते सेबोनमा निवेदन पेश गरेको थियो । ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

Prabhu
Crest

उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यपिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS